TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा


बलवा नगरपालिकाका मेयर उपमेयर लगायतले एक वर्षमै इन्धनमा गरे ४९ लाख स्वाहा

महोत्तरीको बलवा नगरपालिकाले नियम विपरीत एकवर्षमै इन्धनमा झण्डै ४९ लाख रुपैयाँ खर्च गरेको खुलेको छ ।

नगरपालिका मेयर विनोद यादव र उपमेयर रिता देवी झा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक वर्ष २०७६।०७७ मा मनपरी ४८ लाख ८५ हजार ४९० रुपैयाँको इन्धन खर्चेको महालेखारीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ ।

प्रदेश २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ को दफा ५ मा प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई सवारीसाधन उपलब्ध गराएकोमा सभाले तोके बमोजिम इन्धन र मोबिल उपलब्ध गराउनु पर्दछ । तर, बलवा नगरपालिकाले तेश्रो नगरसभाबाट वडाध्यक्षहरुलाई प्रति महिना ३० लि. कार्यापालिका सदस्यहरुलाई २० लि. ८ नगरसभा सदस्यहरुलाई प्रति महिना १० लिटरका दरले इन्धन उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाले यस वर्ष राजश्व बाँडफँड शीर्षक अन्तर्गत इन्धन पदाधिकारी १८ लाख रुपैयाँ, इन्धन कार्यालय प्रयोजन १८ लाख र अन्य इन्धन प्रयोजन २५ लाख रुपैयाँ बजेट बिनियोजन गरी जम्मा ४८ लाख ८५ हजार ४९० खर्च लेखेको प्रतिवेदनमा छ । पदाधिकारी तथा कर्मचारीले प्रयोग गरेको स्पष्ट गरी लगबुकमा सवारी नम्बर, सवारी चढ्ने पदाधिकारीको नाम, मिति लगायतका विवरणहरु खुलाई लगबुक व्यवस्थित गरी अभिलेख राख्नु पर्नेमा सो कार्य नगरपालिकाले नगरेको पाइएको छ ।

नेपाल सरकारले निर्धारण गरेको इन्धन खर्चको मासिक सुविधाको कोटा तय गरी पदाधिकारी तथा कर्मचारीलाई इन्धन सुविधा दिने मापदण्ड बनाइ इन्धनमा भएको अत्यधिक खर्चमा नियन्त्रण गर्न महालेखपरीक्षकले भनेको छ । इन्धन खर्चको बापत खपत स्थिति खुलाई प्रमाण पेश गर्न पनि । समाचार श्रोत टुडेपाटीडटकम

Previous Post

हाइड्रोपावरको आईपीओ असोज १५ देखि आउँदै, मालामाल हुने मौका

Next Post

‘ब्लुटुथ हेडफोन’ लामो समयसम्म प्रयोग गर्नेलाई क्यान्सरदेखि कान नसुन्ने समस्या

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर