TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मिथिला चित्रकार अजित साह ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट


मिथिला चित्रकार अजित साह ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट

मिथिला क्षेत्रका चर्चित मैथिली चित्रकार अजित साह नेपाल सरकारको ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनोट भएका छन् ।

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले २०७८ मा विभिन्न क्षेत्रमा योगदान दिएका हस्तीहरुलाई प्रदान गर्न घोषणा गरेको विभिन्न विभूषित पदकामा जनकपुरका मैथिली चित्रकलाका चचिर्तत कलाकार अजित साह पनि छनोट भएका हुन् ।

सो पदक राष्ट्रपति भवन शितल निवासमा एकसमारोह आयोजन गरी वितरण गरिने छ ।

‘प्रवल जनसेवा श्री पदक’ पदकका लागि छनोट भएका चित्रकार साह बिगत ३५ वर्षदेखि मिथिला पेन्टिंग (चित्रकला) मा सक्रिय छन् ।

उनी यसअघि नेपाल सरकारकै मिथिला रत्न, राष्ट्रिय प्रतिभा पुरस्कार, दुइपटक उत्कृष्ट उद्यमी पुरस्कार, लोककला राष्ट्रिय प्रतिभा पुरस्कारसहित दर्जनौं पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

Previous Post

सुनको भाउ ६०० रुपैयाँले घट्यो

Next Post

सिरहामा मोबाइल चोर भन्दै युवकलाई बाँधेर रामधुलाई

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर