TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिरहामा मोबाइल चोर भन्दै युवकलाई बाँधेर रामधुलाई


सिरहामा मोबाइल चोर भन्दै युवकलाई बाँधेर रामधुलाई

मोवाइल चोर भन्दै सिरहाको मिर्चैयामा एक यूवकलाई आज रामधुलाई (पिटपाट) गरेको छ ।

मोबाइल चोरी गरिरहेकै अवस्थामा उदयपुरको कटारी नगरपालिका ४ का यूवक सञ्जु श्रेष्ठलाई पक्रेर मिर्चैयावासीले रामधुलाई गरेका हुन् । डोरीले हातखुट्टा बाँधे‘र स्थानीयले रामधुलाई गरेको र त्यसपछि प्रहरीको जिम्मा लगाएका छन् ।

श्रेष्ठको साथबाट चोरीका तीन थान मोबाइल समेत बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको पनि बताए ।

श्रेष्ठ पेशेबर चोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि चोरी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Previous Post

मिथिला चित्रकार अजित साह ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट

Next Post

भारतबाट चोरी गरी ल्‍याएको मोबाइलसहित महोत्तरीका २ जना पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर