TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भारतबाट चोरी गरी ल्‍याएको मोबाइलसहित महोत्तरीका २ जना पक्राउ


भारतबाट चोरी गरी ल्‍याएको मोबाइलसहित महोत्तरीका २ जना पक्राउ

प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट चोरी गरी ल्‍याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्‍दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्‍दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् ।

भन्सार छलेर चोरी पैठारी गरी ल्‍याइ कारोबार गरेको भन्‍ने सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले उनीहरुको साथबाट आइफोन, सामसुङ, लाभा, ओप्पो र रियल मी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ जसमा भिभो कम्पनीको मोबाइल १२ थान, ओप्पो कम्पनीको मोबाइल ११ थान, सामसुङ कम्पनीको मोबाइल १० थान, रेडमी कम्पनीको मोबाइल ९ थान, एप्पल कम्पनीको मोबाइल ८ थान, रियल मी कम्पनीको मोबाइल ४ थान, एमआइ मोबाइल कम्पनीको मोबाइल ३ थान, भिटु, हुवावे र टेको कम्पनीको मोबाइल १/१ थान रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कार्बाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

Previous Post

सिरहामा मोबाइल चोर भन्दै युवकलाई बाँधेर रामधुलाई

Next Post

आजदेखि सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो, नयाँ भाडादर हेर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर