TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

श्रीमान् पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब


श्रीमान् पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब

धनुषाकी एक महिला डेढ महिनादेखि बेपत्ता भएकी छन् ।

धनुषाको सबैला नगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीता ठाकुर ठेढ महिनादेखि बेपत्ता भएकी हुन् । संगीताकी बुबा कुशे ठाकुरका अनुसार गएको साउन २० गते संगीता कानको उपचार गराउन श्रीमानसंगै लहान पुर फर्किने क्रममा धनुषाको विरेन्द्र बजारमै बस स्टेन्डमा साँझको ५ बजे ओर्लेकी थिइन् ।

संगीताले भोलि पुनः उपचार गराउन लहान जानुपर्ने भन्दै विरेन्द्र बजारमै रहेको आफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो । सोहि क्रममा श्रीमानले संगीतालाई दुई झापड हिर्काएका थिए । विवाद पश्चात श्रीमान् जीतन पिसाव फेर्न गएका थिए । फर्किदा संगीता त्यहाँ थिइनन् ।

उनको मोबाइल सोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा समेत अहिलेसम्म संगीता अझै फेला नपरेको बुबा कुशेको भनाइ छ । संगीताको माइत सिरहाको सिरहा नगरपालिका खयरटोका माडर टोलमा छ ।

प्रहरीमा समेत खोजविनको लागि निवेदन दिएको संगीताको परिवारजनले जानकारी दिए । धनुषा र सिरहाको विभिन्न ठाउँमा खोजविन गरेपनि अहिलेसम्म फेला नपरेको परिवारजनले बताएको छ । यधपी केहि दिन अघि धनुषाकै पर्वतामै कसैले संगीतालाई देखेको र सोहि क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ । सामाचार श्रोत टुडेपाटीडटकम

Previous Post

नेपालका यी भागमा भुकम्पको धक्का महसुस

Next Post

सन्नी देओलको गदर-२ आउँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर