TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बर्दिबास-जलेश्वर सडक खण्डमा चक्काजाम


बर्दिबास-जलेश्वर सडक खण्डमा चक्काजाम

समयमै निर्माण नसकेको भन्दै महोत्तरीको औरही बजारमा स्थानीयले बर्दिबास-जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

बिगत तीन वर्षदेखि निर्माणाधिन सो सडकमा गाडी आजाउ गर्दा धुलो उडेर सास्ती व्यहोर्नु परेको भन्दै शनिबार स्थानीयबासिन्दाले क्का जाम गरेका हुन् । ठेकेदार कम्पनीले चाँडै निर्माण सम्पन्न गर्नु पर्ने, निर्माण अवधि भर धुलो नउड्न दिनहुँ पानी पटाउनु पर्ने स्थानीयबासिन्दाको माग छ ।

चक्काजामो कारण बर्दिवास जलेश्वर सडकखण्डमा एक्का बिहानैदेखि यातायात प्रभावित भएको छ । सडकबाट उडेको धुलोले बालबालिका बिरमी पर्न थालेको र खान बस्न गाह्रो भएको स्थानीय रामबिनेश यादवले गुनासो गरे ।
सम्बन्धित निकायले कुनै चाँसो नलिँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।

सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन् २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिइएको थियो । तर, कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा समेत हालसम्म करिब २२ प्रतिशत काम मात्र गर्न सकेको छ । सामाचार श्रोत टुडेपाटीडटकम

Previous Post

१७ केजी गाँजासहित आरती देवी यादव पक्राउ

Next Post

जनकपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यू, स्थानीयले लगाए आगो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर