जनकपुरधामसहित मिथिला भेगमा कठोर वर्तको रुपमा चिनिने जितिया वर्त विधिवत रुपमा शुरु भएको छ ।

जनकपुरधामको गंगासागर लगायत अन्य पोखरीहरुमा वर्त गर्ने महिलाहरुको भिड उम्रिएको छ ।

यो वर्तमा महिलाहरुले थुक समेत ननिली ३६ घण्टासम्म पानी समेत नपिउने परम्परा रहेको छ ।

यो वर्त महिलाहरुले आफ्नो सन्तानको लामो आयू र रक्षाको लागी गर्ने गर्छन ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !