यस thenepallive.com मा 27 september 2021 मंगलबार प्रकासित ‘सांसद प्रमिला यादवले आफ्नो श्रीमानको मोटरसाइकल कर मिनाहा गरिदिन लेखिन यातायता कार्यालयलाई पत्र’ भन्ने सामाचारमा प्राबिधिक त्रुटीका कारण नेकपा माओबादी (सप्तरी) की प्रदेश सांसद प्रमिला यादवको ठाँउमा जसपाकी राष्ट्रियसभा सदस्य माननीय प्रमिला कुमारी यादवको तस्विर भुलचुकवस अपलोड भएकोले, पाठक र जसपाकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारी यादव ज्यू संग thenepallive.com परिवारले क्षमा माग्दछ । साथै आगामी दिनहरुमा यस्तो किसिमको गल्ति नदोहोरियोस भन्ने ख्याल गर्ने प्रतिब्धता जाहेर गर्दछ । ध्न्यबाद
फेसबुकबाट तपाईको प्रतिक्रिया !