TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषासंग जुटेका नेपाल प्रवेश गर्ने भारतीय नाका पूर्णरूपमा खुला


धनुषासंग जुटेका नेपाल प्रवेश गर्ने भारतीय नाका पूर्णरूपमा खुला

file photo for symbolic use only

धनुषाको विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नाकाहरू पूर्णरूपमा खुला गरिएको छ । 

भारतबाट नेपाल प्रवेशका लागि धनुषाको जटही, महिनाथपुर, इनर्वा, दुहवी र धनौजी भन्सार कार्यालयलाई तोकिएको हो । भन्सार कार्यालय जनकपुरका प्रमुख प्रमोद दासका अनुसार नेपाल प्रवेश गर्ने भारतीय नाका खुला गरिएपछि भन्सारका कर्मचारीलाई पनि नाकामा परिचालन गरिएको छ ।  ‘कर्मचारीहरू आज बिहानैदेखि स्टयाण्डबाई नाकाहरूमा बसेका छन् । गाडीहरू प्रवेश गर्दा भन्सार काटिने छ,’ उनले भने । भारतीय सवारीसाधन नेपाल आउन चाहे विगतमा जस्तै भन्सारलगायतका राजस्व काटिने प्रमुख दासले जानकारी दिए । 

उनले सरकारले भन्सार कार्यालयलाई परिपत्र गरेपछि नाकाहरू खुलेको बताए । यता, भारतीय नागरिक नेपाल प्रवेश गर्दा कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । भारतीय नागरिकले ७२ घण्टाभित्र कोभिड-१९ को नेगेटिभ रिपोर्ट साथमा लिएर आएपछि मात्र नेपाल प्रवेश गर्न अनुमति दिइने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
 
‘नेपाल प्रवेश गर्ने व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा तत्कालै उसको एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र प्रवेश गर्न दिइनेछ,’ उनले भने ।  नाकाहरुमा सम्बन्धित स्थानीय तहलाई हेल्थ डेक्स सञ्चालन गर्न समेत अनुरोध गरिएको प्रजिअ बास्तोलाले बताए ।  

सामाचार श्रोत फरकधारडटकम

Previous Post

एसईईका लागि रजिष्ट्रेसन र आवेदन फारम खुल्यो

Next Post

साढे १५ लाख रुपैयाँ सहित तीन जना हुण्डी कारोबारी पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर