TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

साढे १५ लाख रुपैयाँ सहित तीन जना हुण्डी कारोबारी पक्राउ


साढे १५ लाख रुपैयाँ सहित तीन जना हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज महानगरपालिका १६ सिर्सिया छोटी भन्सार अगाडीबाट पर्सा प्रहरीले तीन जना हुण्डी कारोबारीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय छन् ।

स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयासहित भारतको पुर्वी चम्पारण जिल्ला कंगेली–१ बसतपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

भारतबाट ना. ६० प. ५९९८, ना. ४१ प. १०४८ र ना ६४ प. ८३५९ नम्बरको मोटरसाइकलमा आइरहेका बेला चेकजाँच गर्दा साढे १५ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनी तिनै जनामाथि हुण्डी कारोबारी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा तीनै जनामाथि अनुसन्धान अगाडि बढाइएको छ ।

Previous Post

धनुषासंग जुटेका नेपाल प्रवेश गर्ने भारतीय नाका पूर्णरूपमा खुला

Next Post

जनकपुरधामका निजी बिद्यालयद्वारा विद्यार्थीको ३ महिनाको शुल्क माफ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर