TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामका निजी बिद्यालयद्वारा विद्यार्थीको ३ महिनाको शुल्क माफ


जनकपुरधामका निजी बिद्यालयद्वारा विद्यार्थीको ३ महिनाको शुल्क माफ

जनकपुरधामस्थित नीजि बिद्यालयले कोरोना संक्रमणको त्रासले भएको बन्दाबन्दीको समस्यालाई मध्येनजर गर्दै विद्यार्थीको तीन महिनाको सम्पुर्ण शुल्क मिनाहा हुने भएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको उपस्थितिमा नीजि संस्थागत विद्यालयको छाता संगठनहरु प्याबसन ,एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारी सहभागि भएको बैठकले तीन महिनाको मासिक शुल्क , यातायात ,छात्रावास लगायतको सबै शुल्क पुर्णतः मिनहा गरिएको निर्णय भएको जउनपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘ कोभिड –१९ दोश्रो चरणको लहरमा भएको बन्दाबन्दीले अभिभावकहरु मारमा परेको मध्येनजर गर्दै विद्यार्थीहरुको गत जेष्ठ , असार र श्रावण महिनाको सम्पुर्ण शुल्क मिनहा गरिने भएको छ ।

Previous Post

साढे १५ लाख रुपैयाँ सहित तीन जना हुण्डी कारोबारी पक्राउ

Next Post

जनकपुरसहि प्रदेश २ का अधिकांश ठाउँमा वर्षा हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर