TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा MIS अपरेटर तथा फिल्ड सहायक समिति गठन


धनुषामा MIS अपरेटर तथा फिल्ड सहायक समिति गठन

धनुषाको १८ वटै स्थानीय तहमा कार्यरत एमआईएस (MIS) अपरेटर र फिल्ड सहायकहरु संगठित बनेका छन् । शनिवार जनकपुरमा आयोजित एक समारोहमा उनीहरु एमआइएस अपरेटर तथा फिल्ड सहायक समिति गठन गरे ।

समितिको अध्यक्षमा सुशिल कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा विवेक कुमार यादव र राजेश यादव, सचिवमा कल्पना कुमारी, सहसचिवमा धिरज साह र कोषाध्यक्षमा सुनिल कुमार सिंह चयन भए ।

समितिको सदस्यमा अञ्जु कुमारी, शिवनारयण सिंह, पूजा साह, श्रवण साह, दिपेन्द्र झा, मकेश्वर यादव र संजय साह रौनियार छन् । यस्तै सल्लाहकार समितिमा विष्णुदेव यादव , ललित साह र सन्तोष कुमार साहलाई चयन गरिएको छ ।

एमआइएस अपरेटर तथा फिल्ड सहायकहरुलाई कुनै समस्या पर्न गएमा आवश्यक पहल तथा समाधान गरी अगाडी बढ्ने उदेश्यले संगठित बनेको बताइएको छ ।

Previous Post

कमला सहित प्रदेश २ का यी नदीहरुमा आज बाढीको जोखिम

Next Post

मेयर साह विरुद्ध भैंसी जुलुस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर