TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मेयर साह विरुद्ध भैंसी जुलुस


मेयर साह विरुद्ध भैंसी जुलुस

भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर बिजय शंकर साह र कर्मचारी विरुद्ध नगरबासीले भैंसी जुलुस निकालेका छन् ।

भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीले विभिन्न शिर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेका छन् । उनीहरुको समर्थनमा नगरबासीले आज मेयर साह र कर्मचारीहरु विरुद्ध भैंसी जुलुस निकालेका हुन् ।

सूचना माग गर्दा पनि भैंसी जस्तै मौन मेयर साह, प्रमुख प्रशासकिय अधिकृत बलबिर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरु विरुद्ध सांकेतिक रुपमा भैंसी जुलुस निकालेको बताइएको छ । जुलुसमा सहभागीहरुले मेयर र कर्मचारीहरु विरुद्ध नाराबाजी समेत गरे ।

मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका संयोजक सुरेश यादवले बताए । उनले सूचना नदिएसम्म अनसन जारी राख्ने पनि बताए ।

Previous Post

धनुषामा MIS अपरेटर तथा फिल्ड सहायक समिति गठन

Next Post

शाहरुख खानका छोरा पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर