TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डा. सीके राउतले फेसबुकमा पोखे जनकपुरका मेयर लालकिशोर साहमाथि आक्रोस


डा. सीके राउतले फेसबुकमा पोखे जनकपुरका मेयर लालकिशोर साहमाथि आक्रोस

जनकपुरधाम उपमहानगरपालिका ८ बलवा टोलस्थित हिलाम्मे बनेको सडक मर्मत गराउन सम्बन्धित निकायले चासो नदेखाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

हिलाम्मे बाटोको तस्विर सामाजिक सञ्जालमा राखेर उनले लेखेका छन्, ‘ई छी हमर नरकपुर, सीता के नरकपुर ।’ जनकपुरसँग के थिएन भन्ने प्रश्न गर्दै उनले भिजनलेस भ्रष्टाचारीहरुको हातमा सीताको त्यो पावन जनकपुर पुगेपछि आज न रकपुर बन्न पुगेको औल्याएका छन् । हिलाम्मे सडकमै पर्छ डा. राउतको निवास । नजिकै विद्यालय छ । तर सडक निर्माण गर्न ठेकेदारले बाटो खनेर छाडिदिए र अहिले हिलोले बाटो नै अवरुद्ध बनेपछि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएको डा. राउतले बताएका छन् ।

‘निवासको अर्कोपट्टीबाट रहेको गल्लीबाट जसोतसो १÷२ किलोमिटर घुमेर बजार निस्किन सकिन्थ्यो’, डा. राउत भन्छन्, ‘तर त्यो बाटो पनि ८÷१० दिन अगाडी आएर ठेकेदारले खनेर बेपत्ता भएको अवस्था छ ।’ दुबै तिरबाट बाटो बन्द भएपछि आफू बजार, कार्यक्रम र कार्यालय जानबाट बञ्चित भएको उनको भनाई छ । डा. राउतले बाटो मर्मत गराउन चासो नदेखाएकोमा यस क्षेत्रका संघीय साँसद राजेन्द्र महतो, मेयर लालकिशोर साह, उपमेयर रिता मिश्र र वडाध्यक्षमाथि समेत आक्रोस पोखेका छन् ।

उनले उपमेयर र उपाध्यक्ष हिलाम्मे बाटो नजिकै आफ्ना पार्टी अध्यक्षलाई बोलाएर भाषण ठाके तर हिलाम्मेतर्फ उनीहरुको ध्यान नगएको उनको गुनासो छ । राजेन्द्र महतोलाई लक्षित गर्दै भनेका छन्, ‘सर्लाहीबाट भ्रष्टाचार गरी भागेर जनकपुर आएका साँसदलाई त यस क्षेत्रको कुरा वा बाटोघाटो थाहा हुने कुरै भएन ।’ प्रदेश काउन्सिलको कार्यालय पनि यसै टोलमा भएकाले पत्रकारहरु आउने जाने गरेको भएपनि जनताको पीडा लेख्न नसकेको गुनासो पनि डा. राउतको छ ।

Previous Post

संजय टकलालाई राहत : जिल्लाको फैसला उच्च अदालतले उल्टायो

Next Post

विमान दुर्घटना, अर्बपति डानसहित ८ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर