TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रभु साह निकट एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा


प्रभु साह निकट एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

विज्ञप्ति जारी गरी उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिने सबै नेता प्रभु साहनिकट रहेका छन्। साह एमालेको मूल नेतृत्वसँग असन्तुष्ट छन् ।

विज्ञप्तिअनुसार एमाले प्रदेश २ कमिटीका सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, शिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फूलझरी देवी, योगेन्द्र साह, मोहम्मद सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहताले एकसाथ राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले केही दिनअघि पत्र लेखेर नेतृत्वसँग ८ बुँदे माग राखेका थिए। माग सम्बोधन नगरी नतृत्व स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै राजीनामा दिइएको उनीहरूले बताएका छन् । कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा–महाराजाको शैलीमा विधि प्रक्रिया, मापदण्ड तथा विगतमा गरेका सबै सहमति एवं सम्झौताविपरीत महाधिवेशनको मुखमा आफ्नो खल्तीका मान्छे र चाकडी गर्नेलाई कमिटीमा राखिएको आरोप राजीनामा दिएकाहरूले लगाएका छन् ।

आफूहरु तत्कालीन नेकपाकै निरन्तरतामा रहेको बताउँदै उनीहरूले एमालेको संरचनामा बस्न नसकिने बताएको छन्।

Previous Post

विमान दुर्घटना, अर्बपति डानसहित ८ जनाको मृत्यु

Next Post

जनकपुरधामको मेयर कक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लगाए ताला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर