TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामको मेयर कक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लगाए ताला


जनकपुरधामको मेयर कक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लगाए ताला

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरुले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका हुन् ।

जनकपुरको विभिन्न सडक हिलाम्मे बनेको र मर्मत गराउन चासो नदेखाएपछि जनमत पार्टी आन्दोलित बनेको छ । जनकपुरधाम ८ मा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बाटोका कारण घरबाट निस्किन नपाएको स्टाटस सामाजिक सञ्जालमा लेखेपछि उनका कार्यकर्ता आन्दोलनमा उत्रेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकामा पुगेर राउतका कार्यकर्ताले ‘भ्रष्ट मेयर लालकिशोर साह मुर्दाबाद’ जस्ता नारा समेत लगाए । उनीहरुले माग पुरा नगरी ताला फोडेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उपमहानगरभित्रको हिलाम्मे सडकहरु अबिलम्ब मर्मत गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।

यसअघि राउत कार्यकर्ताहरुले जनकपुरधाम ८ मा रहेको खानेपानी विभागमा समेत तालाबन्दी गरेका थिए । विभागले ढल निर्माणका लागि सडक खनेर छाडिदिँदा सडक हिलाम्मे बनेर अवरुद्ध बनेको बताइएको छ ।

Previous Post

प्रभु साह निकट एमाले प्रदेश २ कमिटीका २५ सदस्यद्वारा सामूहिक राजीनामा

Next Post

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा तोडफोड

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर