TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा तोडफोड


जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा तोडफोड

राजर्षि जनक विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले अध्यापन नगराएको भन्दै क्याम्पस चिफको कार्यालयमा तोडफोड गरेका छन ।

भौतिकरुपमा अध्यापन गराउन क्याम्पस चिफले सहमती गरेर विद्यार्थीहरुका क्याम्पसमा उपस्थित हुदा पनि क्याम्पसचिफ सहित एउटा पनि शिक्षक उपस्थित नभएपछि विद्यार्थीहरु आक्रोशित वनेका थिए । क्याम्पसमा पढाई गर्नका लागि टाढा टाढा बाट आएपनि क्याम्पसमा एउटा पनि शिक्षक उपस्थित नभएपछि आक्रोशित विद्यार्थीहरुले सोमवार क्याम्पसचिफको कार्यालयको ताला तोडेर भित्र रहेको सरसामानहरु तोडफोड गरेका थिए । क्याम्पसमा विएएलएलवीमा अध्यनरत विद्यार्थी श्याम साहका अनुसार मुलुकभर भौतिकरुपमा पढाई सुरु भएपनि विश्वविद्यालयमा सुरु नगरिएपछि भौतिकरुपमा पढाई संचालनका लागि विद्यार्थीहरुले आन्दोलन गरेपछि भौतिकरुपमै पढाई संचालनका लागि क्याम्पस चिफले सहमती गरेको र सोहि अनुरुप क्याम्पसमा पढाई का लागि विद्यार्थीहरु उपस्थित हुदा क्याम्पस चिफ देखि लिएर शिक्षक सम्म कोहि पनि उपस्थित नभएकोले वाध्य भएर क्याम्पस चिफको कार्यालयमा तोडफोड गरेको वताए ।

यता सोहि क्याम्पसमा विविएमा अध्यनरत छात्राका अनुसार क्याम्पस चिफ देखि लिएर शिक्षकहरुले भौतिक रुपमै कक्षा संचालनका लागि प्रतिवद्धता जनाउदै सोमवार देखि नियमीत पढाई हुने प्रतिवद्धता जनाए तर कक्षामा उपस्थित हुदा क्याम्पसमा एउटा पनि शिक्षक उपस्थित देखिएन । घण्टौ सम्म खोजविन गरेपनि कसैले जवाफ नदिएपछि तोडफोड गर्नुपरेको वताईन ।

यता क्याम्पसमा उपकुलपति र रजिष्ट्रारको आफु अनुकुल हालीमुहाली कायम रहेको देखिएको छ । क्याम्पसमा अध्यापन गराउने् शिक्षकहरुको आन्दोलन र चरम दवाब बाट झुक्न वाध्य भएका उपकुलपती ,रजिष्टार र क्याम्पस चिफ विनोद कुमार कर्णले शिक्षकहरुलाई करार नियुक्ती दिन वाध्य भएको देखिएपनि नियुक्तीपत्रमा जालझेल गरेको देखिएको छ । क्याम्पसका प्रशासन रामवृक्ष दासका अनुसार शिक्षकहरुले नियुक्तीपत्रको माग गरेको थियो ,हामीले नियुक्ती दिन लाग्दा नियुक्ती पत्रको ढाचा हेरेर नियुक्ती पत्र नलिई शिक्षकहरु त्यसै फर्केको वताए ।

यता शिक्षकहरु नियुक्तीपत्रमा क्याम्पस चिफले शिक्षकहरुलाइ बन्धकी वनाउन खोजेको आरोप लगाए ।सोहि क्याम्पसका शिक्षक दिलिप यादवका अनुसार प्रत्येक ६ महिनामा नियुक्ती पत्र लिनुपरेपनि नियुक्तीपत्रमा कहि कतै नभएको विभीन्न दफा उपदफाहरु शिर्षक नखुलाएर जवरजस्ती लेखेर शिक्षकहरुलाई वाध्न खोजेको देखेपछि नियुक्तीपत्र लिनबाट अस्विकार गरेको वताए ।

विगत केहि महिना देखि लागतार विवादमा रहेको राजर्षिजनक विश्वविद्यालय अहिले चरम राजनीतिको शिकार भएको देखिएको छ भने मधेशमा भए भरको एउटा विश्वविद्यालयलाई पनि धाराशायी वनाउने खेलमा लागेको स्थानियवासीको आरोप रहेको छ ।

Previous Post

जनकपुरधामको मेयर कक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लगाए ताला

Next Post

BREAKING NEWS : एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर