TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दुवै देशका अधिकारीले गरे रेल्वेको निरीक्षण, चल्ने अनिश्चित


नेपाल–भारतबीच रेल सेवा सम्झाैताकाे संशाेधनमा हस्ताक्षर

file photo

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर कुर्था रेल्वेको भौतिक संरचनाको दुवै देशका अधिकारीहरुले संयुक्त निरीक्षण सुरु गरेका छन् ।

नेपालको तर्फबाट नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झा नेतृत्वको ५ सदस्यीय टोली र रेल्वे भौतिक संरचना निर्माण गर्ने भारतीय इरकोन कम्पनीका जनरल म्यानेजर रवि सहाय नेतृत्वको ५ सदस्यी टोलीले सोमवारदेखि निरीक्षण सुरु गरेका हुन् । प्राविधिकसहितका संयुक्त टोलीले जनकपुरधामको कुर्था रेल्वे स्टेशनबाट स्थलगत निरीक्षण सुरु गरेको हो । टोलीले निर्मित ट्रयाक, भवन, सिगनल, स्टेशन भवन आदि संरचनाको स्थलगत निरीक्षण गर्ने र टुटफुट भएको भौतिक संचनाको आवश्यक मर्मत संभार गरि नेपाल सरकारलाई हस्तान्तरण प्रक्रिया अगाडि बढाईने महाप्रबन्धक झाले बताए ।

संरचना हस्तान्तरण गराउन भारतीय कम्पनीले नेपाल रेल्वे कम्पनीलाई पटक पटक ताकेदा गर्दैआए पनि संचालनमा नआउँदै अधिकांश ठाउँका भवन चुहिने गरेको तथा केही संरचना अधुरै रहेकाले नेपाल पक्षले स्वामित्व ग्रहण गर्न आलटाल गर्दै आएको थियो । भारतको कोंकन रेल्वे कर्पोरेशन र नेपाल रेल्वे कम्पनीबीच भएको सम्झौता अनुसारको पहिलो किस्ता वापत साढे ७ करोड रुपैयाँ नेपाल सरकारले गत साता भारतीय पक्षलाई भुक्तान गरेको महाप्रवन्धक झाले बताए ।

कोंकन रेल्वे कार्पोरेशन र नेपाल रेल्वेबीच २६ सदस्यीय चालक सहितका प्राविधिकको टोलीले रेल संचालनमा सहयोग गर्ने, नेपाली प्राविधिकहरुलाई तालिम दिने तथा अन्य सामग्री उपलब्ध गराउने शर्तमा भारतीय कम्पनीलाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी गर्ने समझौता पुर्व महाप्रवन्धक गुरु भट्टराईको पालामै भएको थियो । तर समझौता अनुसार पहिलो किस्ता वापतको रकम नेपालले नबुझाएकोले भारतीय पक्षले रेल्वे व्यवस्थापनलाई पटक पटक ताकेदा आउने गरेको छ ।

Previous Post

BREAKING NEWS : एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन

Next Post

बलिउडका तीन कलाकार काठमाडौंमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर