TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने


एमसीसी बारे सरकारले सुझाव मागे, दिन्छु : सीके राउत

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्ने भएको छ ।

प्रदेशमा भ्रष्टाचार बढेको भन्दै आज मध्यान्ह १२ बजे अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने र ज्ञापन-पत्र बुझाउने जनमत पार्टीको सचिवालयले जनाएको छ । सो कार्यक्रममा सहभागी हुन नेता कार्यकर्तालाई अपिल समेत गरिएको छ ।

मुद्दा दायर गर्न फाइल तयार अवस्थामा राखेको तर ‘माथिको राजनैतिक दबाब छ’ भन्दै मुद्दा दर्ता गर्न पछि हटेको अख्तियार जनताप्रति उत्तरदायी बन्नै पर्छ- अध्यक्ष डा. राउतको भनाई छ ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै जनमत पार्टीले जनकपुरमा दुई दिन अगाडी प्रदर्शन गरेका थियो ।

Previous Post

११ लाख भारतीय नोटसहित अग्रवाल नियन्त्रणमा

Next Post

अमेरिकाका लागि असोज २० देखि डिभी भर्न सकिने, हेर्नुस् डिटेल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर