TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत


प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राउतले ७७ मत पाएका छन् । उनको विपक्षमा २३ मत परेको हो ।

सभामुख सरोज कुमार यादव र उपसभामुख उपमा देवले तटस्थ बसिन् । सभामुख सरोज कुमार यादवले संविधानको धारा १८८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री राउत विश्वासको मत पाएको घोषणा गरेका छन् ।

प्रदेश २ मा कुल १०४ साँसद छन् । जसमध्ये प्रमुख सत्तारुढ दल जसपा तथा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र सरकारमा जाने तरखरमा रहेका नेकपा एकिकृत समाजवादीका साँसदहरुले सरकारको पक्षमा मतदान गरेका छन् ।

नवगठित लोसपा र नेकपा एमालेका साँसदहरु विपक्षमा मतदान गरेको बुझिएको छ । प्रमुख सत्तारुढ जसपाबाट महन्थ ठाकुर अलग भएर लोसपा गठन गरेका कारण मुख्यमन्त्री राउतलाई विश्वासको मत लिनुपरेको छ ।

Previous Post

सिमा नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ

Next Post

बिहानै भूकम्प जाँदा २० जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर