TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामको राजदेवी मन्दिरभित्र महिलालाई प्रवेशमा रोक !


जनकपुरधाममा दशैंको रौणक ( तस्विर )

प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित राम मन्दिरको उत्तरतर्फ रहेको राजदेवीको मन्दिरमा दसैँभर महिलालाई प्रवेश गर्न दिइँदैन ।

राजर्षी जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठमध्येकै प्रमुख हो ।महिलालाई भित्र छिर्न नदिए पनि ठुलो संख्यामा महिला यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । उनीहरू घण्टौँ उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् । धार्मिक आस्थाले गर्दा महिलाहरू यो परम्परालाई यथावत राखे पनि कतिपय अधिकारकर्मीले मन्दिरभित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज उठाउन थालेका छन् ।

जनकपुरमा नवरात्रिको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भिड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अझै पनि कायमै छ ।सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ भने सोही झ्यालबाट पूजाअर्चना गरेर फर्किन्छन् । त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको राम मन्दिरका पूजारी राम गिरी बताउँछन् ।

त्यसैले राजदेवी मन्दिरभित्र महिलालाई प्रवेशमा रोक लगाइएको उनको भनाइ छ ।राम मन्दिरका पूजारी गिरीले भने, ‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई राजदेवी मन्दिर भित्रमा माताको प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’२०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोकेर बलि चढाएनन् ।

बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि उनले बताए । अधिवक्ता रेखा झाले राजदेवी माता पनि महिला हुन् भन्दै महिलालाई राजदेवी माताको दर्शन गर्न र छोएर पूजाआजा गर्न दिनुपर्ने माग गरिन् ।news:ratopati.com

Previous Post

मुख्यमन्त्री राउत जानकी मन्दिरका महन्थको खुट्टा छोएर लिए आशिर्वाद

Next Post

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर सम्झौता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर