TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर जलेश्वर सडकमै बजार, दुर्घटनाको जोखिम उच्च


जनकपुर जलेश्वर सडकमै बजार, दुर्घटनाको जोखिम उच्च

जनकपुरधाम भिठ्ठामोड सडक खण्डको विभिन्न स्थानमा सडककै बिचोबिच बजार आयोजना गर्ने प्रवृति बढेर गएको छ ।

जनकपुरधाम भिठ्ठामोड सडक खण्डको लादो बेला, चाँदनी चोक , पिपरा चोक , पर्सा चोक लगायतको सडकहरुमा नियमित रुपमा बजारको आयोजना हुँदै आएको छ । सडक पेटीमै तरकारी , फलफुल , माछामासुको बिक्री वितरण हुनेगरेको छ भने सडकका डिभाईडरहरु खाजाको पसलेहरुको लागि चुल्होको भठ्ठिको रुपमा प्रयोग भईरहेको छ । बजारको कारण सवारी आवागमन अवरुद्ध हुने गरेको छ भने अर्को तर्फ सडक दुर्घटनाको सम्भावना बढेको बेथीतिपुर्ण अवस्था हुँदा हुँदै पनि सरोकारवालाहरु मौन बसेका छन ।

‘व्यवस्थित बजारको अभावको कारण हामी सडकमै पसल संचालन गर्न बाध्य छौं, आजदेखि हो र मेयरको लापरवाहीले हामी पाँच वर्षदेखि सडकमै पसल थाप्दै आएका छौं ।’– चाँदनी चोक बजारमा मुरही कचरीका पसल संचालक रामेश्वर साहले भने । पिपरामा व्यवस्थित बजार हुँदा हुँदै पनि सडक पेटीमै बजारको आयोजना गर्दा पनि स्थानीय प्रशासन मौन छ भने स्थानीय निकायहरुको समेत ध्यानाकर्षण हुन सकेको छैन ।

त्यस्तै जनकपुरधाम भिठ्ठामोड सडक खण्डका डिभाइडरमा रोपिएका विरुवाको सुरक्षाको निम्ति लगाईएका जालीहरु सर्वसाधारणहरुको लुगा सुकाउने स्थानमा परिणत हुँदै गएको छ । विजयादशमीको सुरुवात संगै सडकहरुमा सवारीको चाप बढेको छ । यस्तो अवस्थामा सडकमै बजारको आयोजनाले सडक अनुशासन पालना गराउने ट्राफिक प्रहरी निरिह बनेका छन ।

Previous Post

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर सम्झौता

Next Post

कतारमा गैरकानुनी रुपमा बसेका नेपाली कामदारले माफी पाए

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर