TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भिठ्ठामोड नाका खुलाउने प्रयास असफल, सवारी साधनहरु दशगजामै थन्काएर भारत तर्फ पैदल जान बाध्य


भिठ्ठामोड नाका खुलाउने प्रयास असफल, सवारी साधनहरु दशगजामै थन्काएर भारत तर्फ पैदल जान बाध्य

file photo. image souce ekantipur

सवारी आवागमन सुचारु गर्न दिएको निर्देशन अझै पनि कार्यान्वयन हुन सकेको छैन् ।

यसैबिच महोत्तरीको भिठ्ठामोड नाकामा पनि सवारी आवागमन सुचारु गराउन सरोकारवालाहरुले स्थलगत भ्रमणको क्रममा विभिन्न सुरक्षा पदाधिकारीहरुसँग छलफल गरेको छ । नाकामा सवारी साधन सहज आवतजावतको लागि जिल्ला भन्सार कार्यालय भिठ्ठामोड तथा भारतीय भन्सार कार्यालयका पदाधिकारी र महोत्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले शुक्रवार छलफल गरेको छ । ‘ नाकामा सवारी आवागमनको लागि नेपालबाट हामी प्रयासरत छौं भने भारतीय पक्ष समेत सकारात्मक रहेकोले दुई चार दिनमा नाका पुर्ण रुपमा सुचारु हुने विश्वास छ । ’

छलफलमा सहभागी जिप्रका महोत्तरीका सहायक प्रजिअ तथा सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । जलेश्वर नगरपालिका , जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जिल्ला समन्वय समितिका पदाधिकारी समेतको सहभागिता रहेको टोलीले भिठ्ठामोडमा स्थलगत निरीक्षण गरि नाका सुचारु गराउन जिल्ला भन्सार कार्यालय महोत्तरीसंग समेत छलफल गरेको छ । सो क्रममा भन्सार कार्यालयले राजश्व संकलनको प्रक्रिया सुचारु गर्नुपर्ने, नाकामै कोरोना जांचको लागि पीसीआर ल्याबको बन्दोवस्ती लगायतका तयारी गरेपछि नाका सुचारु गरिने मौखिक निर्णय भएको सूचना अधिकारी न्यौपानेले बताए । पीसीआर ल्याबमा भारतबाट आउने सवारीसाधनहरुलाई ७२ घण्टा सम्म कोरोना जांचको लागि प्रक्रिया पुरा गरेर भएपनि नाका सुचारु गर्ने बारे छलफल भएको थियो ।

जलेश्वर नगरपालिकाले पीसीआर ल्याबको बन्दोवस्ती गर्ने, जिल्ला भन्सार कार्यालयले ठप्प रहेको राजश्व संकलनको कामलाई सुचारु गरेपछि नाका खुल्ने अन्यथा अहिले नाका खोल्ने कुनै छाँट देखिएको छैन् । भारतीय भन्सारबाट खासै कुनै अवरोध नरहेको तर नेपाली भन्सारमै प्रक्रियागत अन्योलताले गर्दा नाका सुचारु गर्न ढिलाई भएको सहायक प्रजिअ एवम् सूचना अधिकारी न्यौपानेले स्पष्ट पारे । बेटीरोटीको सम्बन्ध भनिएको नेपाल–भारत सीमा नाका बन्द भएपछि जारी रहेको दशैंमा दर्शन गर्न वारिपारी गर्ने श्रद्धालुभक्तजनहरु समस्या भोग्न बाध्य छन् ।

नाका खुलाउने तयारी गर्ने निर्णय भएपनि कहिल्यैदेखि नाका खोल्नेबारे अन्योलताले शुक्रवारको नाका खुलाउने प्रयास असफल भएको छ । तर शुक्रबारको छलफलले दुई दिन भित्रै भारतीय सवारी साधनहरुलाई स्वास्थ्यले जांच गरेको पुर्जी दिएपछि भन्सारले सवारी आगमन शुल्क लिने निर्णय भएको छ । भारतले नाका खोल्न सहमति दिएपछि केही दिन यतादेखि भिठ्ठामोड नाकामा चहल पहल बढेको छ । अहिले नेपाली सवारी साधनहरु दशगजामै थन्काएर भारत तर्फ पैदल जान बाध्य छन् ।

Previous Post

मस्जिदमा आत्मघाती बम हमला, सय जनाको मृत्यु

Next Post

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ? सपनामा देखिने घटनाहरुको मतलब जान्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर