TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भिठ्ठामोड नाका सुचारु


भिठ्ठामोड नाका खुलाउने प्रयास असफल, सवारी साधनहरु दशगजामै थन्काएर भारत तर्फ पैदल जान बाध्य

file photo. image souce ekantipur

लामो समयदेखि सवारीसाधनको लागि बन्द रहेको भिठ्ठामोड नाका सुचारु भएको छ ।

शनिबार बिहानदेखि दुबै तिरका सवारीसाधनको आवतजावत सहज भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सवारीसाधन सहितको आवागमन सुचारु गरिएपनि भारतबाट नेपाल तर्फ आउनेलाई कोरोना जांच अनिवाार्य गरिएको न्यौपानेले बताए । जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला समन्वय समितिका पदाधिकारी समेतको सहभागितमा रहेको टोलीले शुक्रबार नाका खुलाउन हेल्थ डेस्क (कोरोना जाँच्ने स्थल) राख्ने निर्णय गरेको थियो । दूबै तिरका भन्सारले पनि प्रक्रियागत रुपमा राजश्व काट्न थालेपछि सवारी आवागमन सुचारु भएको हो ।

Previous Post

धनुषाको नगराईनमा एकै परिवारका ३ जनाको लास फेला

Next Post

रेल सञ्चालनमा कानुनी अड्चन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर