TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बसले मोटरसाइकलमा ठक्करदिँदा एक महिलाको मृत्यु, पति र छोरा घाइते


बसले मोटरसाइकलमा ठक्करदिँदा एक महिलाको मृत्यु, पति र छोरा घाइते

file photo for symbolic purpose

सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चौकमा बसको ठक्करबाट मोटरसाइकलमा एक महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिवार बेलुका दुर्घटना भएको हो । पूर्वतर्फ आउँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा पछाडी सवार सोही नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी खातुनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

सोही मोटरसाइकलमा सवार मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र छोरा ५ वर्षीय मो।समद घाइते भएका छन् । यता घाइते दुवै जनाको उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ भने बस र चालक दोलखाको कालिन्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

news source:todaypati.com

Previous Post

रेल सञ्चालनमा कानुनी अड्चन

Next Post

राजदेवी मन्दिर जनकपुरमा यसपाली २ दिन खोईच भराई, खँसी चढाउने टिकट २०० रुपैया

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर