TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरी : सोनामाई भूतमेला प्रारम्भ


महोत्तरी : सोनामाई भूतमेला प्रारम्भ

महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित ऐतिहासिक सोनामाई मन्दिरमा आईतबारदेखि भूतमेला प्रारम्भ भएको छ ।

प्रत्येक वर्ष विजयादशमीको चौठी तिथिदेखि सुरु भई विजयादशमी (जात्रा)को दिन सम्म चल्नेछ । सो मेलामा दुष्टआत्माबाट पीडितहरुलाई धामी झाँक्रीले झारफुक गरी निको गर्ने जनविश्वास रहेको छ ।

मेलाको अवसरमा सोनामाई मन्दिरलाई बेहुली झैं सजाईएको छ । सोनामाई थान नामले परिचित औरहीको ऐतिहासिक मन्दिरमा वडादशैंको घटस्थापनादेखि जात्रासम्म पीडित भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

Previous Post

वडाध्यक्ष महतो घुस सहित अख्तियारको फन्दामा

Next Post

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर