TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बर्दिवासका २ युवकसहित तीनजना लागुऔषध खैरो हिरोइनसहित पक्राउ


बर्दिवासका २ युवकसहित तीनजना लागुऔषध खैरो हिरोइनसहित पक्राउ

काठमाडौंको टोखाबाट लागुऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दमौली घर भई टोखा बस्दै आएका ३५ वर्षीय यादव कार्की, महोत्तरी बर्दिबासका २० वर्षीय दलबहादुर विक र ३० वर्षीय नयन विक रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो साढे १ बजे टोखा नगरपालिका वडा नम्बर ११ ग्रीनल्यान्ड ओमप्लाजास्थित एक घरबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

ग्रीनल्याण्ड ओमप्लाजा बस्ने टेकनाथ न्यौपानेको चार तले घरको तेस्रो तलामा डेरा गरी बस्ने यादव कार्कीको कोठामा खैरो हिरोइनको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले तलासी लिँदा उनीहरूको साथबाट ८४ ग्राम खैरो हिरोइन बरामद भएको बस्नेतले बताए ।

साथै प्रहरीले ४४ हजार ६ सय नेपाली रुपैयाँ र ४ हजार ९ सय भारू बरामद गरेको छ । घटनाबारे उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

news/photo: todaypati.com

Previous Post

लुटेरा समूहद्वारा सिटिजन्स बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

Next Post

भन्सार कार्यालय जनकपुरको ज्यादती, आफ्नै खसी बोका फिर्ता गराउन तीन लाख धरौटी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर