TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

राजदेवी मन्दिर जनकपुरधाममा बेलतोरी सम्पन्न, आज भव्य श्रृङार गरिने (भिडियो सहित)


राजदेवी मन्दिर जनकपुरधाममा बेलतोरी सम्पन्न, आज भव्य श्रृङार गरिने (भिडियो सहित)

जनकपुरधाम स्थित राजदेवि मन्दिरमा आज धुमधामका साथ बेलतोरी गरिएको छ ।

मंगलबार बिहान राजदेवि मन्दिरमा बाजागाजा सहित नेपाली सेनाको टुकडी बेलतोरीमा सरिक भएका छन । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत बेलतोरी कार्यक्रममा सहभागि भएका छन ।

नेपाली सेनाले प्रत्येक वर्ष सलामी चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ । बेलतोरी बिधीमा जनकपुरधामको पेठिया बजारबाट बेल तोडेर शक्तिपिठ तथा पण्डालमा स्थापित गरिएको छ ।

आजै राजदेवी मन्दिरमा माता राजदेवीको भव्य श्रृङार गरिने आयोजक समितीले जनाएको छ ।

Previous Post

ब्रेक फेल भएर बस पल्टियो, दुई बालबालिकासहित १६ जना घाइते

Next Post

यात्रु सवार बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर