TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आक्रमणको योजना बनाइरहेका पाकिस्तानी ‘आतंकवादी’ पक्राउ


आक्रमणको योजना बनाइरहेका पाकिस्तानी ‘आतंकवादी’ पक्राउ

दिल्ली पुलिसले पाकिस्तानका एक ‘आतंकवादी’ लाई पक्राउ गरिएको दाबी गरेको छ ।

मंगलबार प्रहरीले दिएको जानकारीअनुसार यी व्यक्तिले दिल्लीमा आक्रमण गर्ने योजना बनाइरहेका थिए । प्रहरीका अनुसार उनलाई दिल्लीको लक्ष्मीनगर इलाकाबाट गिरफ्तार गरिएको हो ।

प्रहरीका अनुसार यी व्यक्ति पहिचान लुकाएर जाँदै थिए, र उनको साथबाट एके–४७ राइफल, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ पनि बरामद भएको छ । प्रहरीले ठूलो हमलालाई टार्न सफल भएको दाबी गरेको छ ।

यी व्यक्तिको नाम मोहम्मद असरफ अली रहेको प्रहरीले जनाएको छ । उनी पाकिस्तानको पञ्जाबका स्थायीवासी हुन् र पछिल्लो १० वर्षदेखि भारतमै छ ।

स्पेशल सेलका डिसिपि प्रमोद कुशवाहाले समाचार एजेन्सी एएनआईसँग भनेका छन्,‘पछिल्ला १० वर्षदेखि ऊ भारतको परिचय पत्र बोकेर यहाँ बसिरहेको थियो । ऊ स्लिपर सेलसँग जोडिएको छ र हिंसात्मक गतिविधिमा संलग्न छ ।’

Previous Post

यात्रु सवार बस दुर्घटना, २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

Next Post

जनमत पार्टीका नेताको मोटरसाइकलमा आगजनी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर