TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

तेलि समाज पर्सा परिवारद्वरा गहवामाई मेलामा जलपान वितरण


तेलि समाज पर्सा परिवारद्वरा गहवामाई मेलामा जलपान वितरण

तेलि कल्याण समाज नेपाल बिरगंज पर्सा परिवारद्वरा गहवामाई मेलामा सयकडो भक्तजनहरुलाई जलपानमा भुजा, चाना र पानी वितरण गरिएको छ ।

हरेक साल झै यस बर्ष पनि बिरगंजको प्रसिद्ध गहवामाई मेलामा आउने भक्तजनहरुको भोक र प्यास्को मध्यनजर गरि मानव सेवाको लागि माईस्थान चौकमा जलपानको ब्यवस्था गरिएको युवा नेता शिव कुमार साहले बतए । बिरगंज माईस्थान स्थित बाके बिहारी साह तेलिको घर (एनसेल सेन्टेर) अगाडि सडक किनारमा स्टल राखी आवत जावत गर्ने भक्तजनहरुलाई जलपान वितरण गरिएको हो ।

तेलि समाजको दाताहरुको सहयोगले विभिन्न मानव कल्याणका कार्यक्रम गर्दै आएकोमा ती दाताहरुलाई धन्यवाद दिदै आउने दिनमा यस्ता समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलिले बताए । जलपान वितरण कार्यक्रममा तेलि कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलि, संविधान सभा सदस्य रामचन्द्र साह तेलि, जिल्ला अध्यक्ष धुर्व साह तेलि, लक्षुमण साह तेलि, गमहिरा साह तेलि, प्रेम साह तेलि, शिव कुमार साह, अमलेश साह तेलि लगायत तेलि युवाहरू स्वयंसेवक रूपमा सहयोग गरेका थिए ।

समाचार र तस्विरका लागि सहयोगी : अमलेस साह तेली, सखुवा प्रशौनी गाउँपालिका वडा नं. ६

Previous Post

राजदेवी मन्दिर जनकपुरधाममा खोईच भर्न श्रद्धालुहरुको भिड (फोटो फिचर)

Next Post

अन टेस्ट लेखिएको ट्याक्टर दुर्घटना, एमाले जिल्ला अध्यक्षका छोराको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर