TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा हथौडा प्रहार गरि एक महिलाको हत्या


महोत्तरीमा हथौडा प्रहार गरि एक महिलाको हत्या

महोत्तरी । महोत्तरीमा बुधबार (गएराती) एक महिला माथि हतौड़ी प्रहार गरि हत्या गरिएको छ।

जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर ३ डाम्हि मडई गाँउमा बुधबार राति चोरी गर्न पुगेका केही अज्ञात व्यक्तिले स्थानीय स्व. लालकिशोर झाकी ४२ बर्षीया पत्नी शिलादेवी झामाथि हथौडा प्रहार गरेर हत्या गरेको हो । झामाथि राति करिव १ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

शिलाको लास ओछ्यानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटना स्थलको मुचुल्का उठाई लासलाई पोष्टमार्टमका लागि पठाईएको छ ।

घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । सामाचार र तस्विर: rajanish jha को सहयोगमा

Previous Post

ग्यास बोक्ने भारतीय नम्बरको ग्यास बुलेटबाट १२० किलो गाँजा बरामद

Next Post

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्ठि, ८ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर