TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आज विजयादशमी रातो टीका र पहेंलो जमरा लगाएर मनाइँदै, उत्तम साइत १० बजेर २ मिनेट


आज विजयादशमी रातो टीका र पहेंलो जमरा लगाएर मनाइँदै, उत्तम साइत १० बजेर २ मिनेट

आज बडादशैको मूख्य दिन, विजयादशमी । 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने बडा दशैँ पर्व आज मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आजको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

यस वर्ष टिकाको साइत बिहान १० बजेर २ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने पनि समितिले जनाएको छ । समितिका अनुसार टीका लगाई दिने मानिस पूर्व  र लगाइमाग्ने मानिस पश्चिम फर्किएर टिका लगाएमा सुभ हुने जनाएको छ ।

आज बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवी विसर्जन गरिने साइत रहेको छ । ठूलाबडा र मान्यजनबाट दशैंको टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमा दिनसम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटोमा भीड लाग्ने गर्दछ । तर सरकारले भने कोरोना संक्रमणका कारण घरका परिवारमा मात्रै दशैं मनाउन आग्रह गरेको छ । 

Previous Post

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्ठि, ८ जनाको मृत्यु

Next Post

दशैं मनाउन जाँदै गरेको जिप दुर्घटना, ३ जनाको मृत्यु, ६ जना घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर