TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा आज रावणबद्ध हुने, यस्तो छ तयारी


जनकपुरधाममा आज रावणबद्ध हुने, यस्तो छ तयारी

बडादशैंको आज मुख्यदिन, जनकपुरधाममा हरेक वर्ष झैं रावणबद्ध कार्यक्रम रहेको छ ।

आज बेलुका ६ बजे पश्चात रावणबद्ध गरिने जनाईएको छ । रावणबद्ध कार्यक्रमको तैयारी अहिले गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि जोडतोडले भईरहेको छ ।

राम मन्दिरका मुख्य पुजारी राम गिरी ज्यूले रावणवद्ध गर्ने जनाईएको छ । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला जलाईने छ ।

कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।

कार्यक्रम हेर्न हजारौं जनकपुरधाम र वरिपरिका गांउघरबाट सर्वसाधारहरुको भिड लाग्ने गर्छ ।

Previous Post

काेशी नदीमा डुबेर किशोरीकाे मृत्यु

Next Post

जनकपुरधाममा यसरी गरियो रावण वध (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर