TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

झिझिया नाचको विषयमा झगडा हुँदा ४ जना गहिरो ईनारमा खसे, एक जनाको मृत्यू


झिझिया नाचको विषयमा झगडा हुँदा ४ जना गहिरो ईनारमा खसे, एक जनाको मृत्यू

झिझिया नाचको बिषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश नम्बर २ को सिरहामा झिझिया नाचको बिषयमा विवाद हुँदा भएको झगडाको क्रममा एक जनाको ईनारमा खसेर मृत्यू भएको छ ।

सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ चोहर्बास्थित झिझिया नाचको बिषयलाई लिएर भएको झगडाको क्रममा गएराती १२ बजेको समयमा एक जनाको मृत्यू भएको हो । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतोको मृत्यू भएको स्थानीयहरुले जनाएको छ ।

गएराती सो ईनारमा ४ जना खसेका थिए । दुई जनालाई स्थानीय प्रहरीले ईनारबाट जिवितै उद्धार गरेको थियो भने त्यतिबेला ईनार गहिरो भएर प्रहरीले सत्रुधनलाई देख्न सकेनन् । एक जना भने आफैँ निस्केका थिए । सिरहाकै नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चोहर्वाको इनारमा डुविरहेको अवस्थामा आज विहान फेला परेको हो ।

दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्न राती गएका महतो शनिबार विहान मृत भेटिएको हो । मेलामा राती झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेको छ । मेलामा राती दुई युवा समूहविच विवाद भएको स्थानीय रामभरोस यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताईको छ ।

शव इनारबाट निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ । त्यहाँ आयोजना गरिएको झिझिया कार्यक्रमको क्रममा मेला समिति र झिझिया नाच्ने गोलबजारको टीम सोमनी नामक टिमबीच स्टेजमै विवाद भएको थियो । सो टिमकी एक किशोरीले झिझिया बाहेकको गीतमा नाच गरेपछि समितिसँग विवाद भएको थियो ।

समितिको तर्फबाट एक वृद्धले किशोरीलाई झिझियामा मात्र नाच गर्न भनेपछि किशोरीले झिझियामा मात्र नाच्ने हो भने स्टेज किन बनाएको भनेर जवाफ फर्काएपछि विवाद भएको थियो । सोही विवादको क्रममा पछि झगडा भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसको पुष्टि भने भएको छैनन् । सामाचार श्रोत ईन्यूजब्यूरोडटकम

Previous Post

जनकपुरधाममा यसरी गरियो रावण वध (भिडियो सहित)

Next Post

आज नेपाल र भारतबीच फाईनल खेल, इतिहास रच्ने दाउमा नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर