TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरः मोटरसाईकल दुर्घटना हुँदा २ युवकको घटनास्थलमै मृत्यू, १ गम्भिर


जनकपुरः मोटरसाईकल दुर्घटना हुँदा २ युवकको घटनास्थलमै मृत्यू, १ गम्भिर

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बीरेन्द्रबजारमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यू भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार महिनाथपुर सडकखण्ड अन्तर्गत भरतपुरस्थित बा ४८ प ५५२२ नम्बरको मोटरसाईकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर भएको छ । मृत्यू हुनेमा गणेशमान चारनानथ नगरपालिका वडा नम्बर १ बस्ने जोगिन्द्र महराको २७ बर्षिय छोरा दिपलाल महरा र सोही स्थान बस्ने बेनी पासवानको छोरा हरिचन पासवानको मृत्यू भएको हो ।

सोही दुर्घटनामा परी लालबाबु पासवानको अवस्था गम्भिर भएको छ । शनिबार बिहान करिब ९ बजेको समयमा बीरेन्द्रबजारबाट भरतपुरतर्फ तीव्र गतिमा चलाएको तीन जना सवार मोटरसाईकल रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

सडकभन्दा तल रहेको रुखमा ठोकिएर दुर्घटना भएको हो । मोटरसाईकलमा सवार तीन जनामध्ये एक जनाले पनि हेल्मेट लगाएका थिएनन् । हेल्मेट नलगाएको कारण उनीहरुको ज्यान तत्कालै गएको अनुमान गरिएको छ ।

घटनास्थलमा प्रहरी पुग्दा दुवै जनाको मुखबाट रगत आएको बताइएको छ । समयमै घटनास्थल पुगेको प्रहरीले एम्बुलेन्समा तीनै जनालाई उपचारको लागि जनकपुर पठाएको थियो । जनकपुर प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले अघि नै मृत्यू भईसकेको घोषित गरेको थियो । लालबाबुको उपचार अहिले भइरहेको छ ।

सामाचार श्रोत : ईन्यूजब्यूरोडटकम

Previous Post

नेपालका यी भागमा ४.३ म्याग्निच्युटको भुकम्पको धक्का महसुस

Next Post

धनुषामा घाँटी काटिएको अवस्थामा लास भेटियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर