TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दुर्गाको मुर्ति सेलाउन गएका १८ वर्षीय सुमितको पोखरीमा डुबेर मृत्यु


दुर्गाको मुर्ति सेलाउन गएका १८ वर्षीय सुमितको पोखरीमा डुबेर मृत्यु

महोत्तरीमा दुर्गाजीको प्रतिमा विसर्जन गर्न गएका एक युवकको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने १८ वर्षीय सुमित साह रहेको प्रहरीले जनाएको छ । शनिबार स्थानीयहरुसंगै मूर्ति विसर्जन गर्न गएका सुमित साँझ घर नफर्केपछि आफन्तले खोजविन सुरु गरेका थिए ।

सुमितको शव आइतबार बिहान करिब ११ बजे जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुमित मादक पदार्थ सेवन गरेर मूर्ति विसर्जन गर्न जाँदा मूर्तिले च्यापिएर डुबेको देखिएको छ ।

सुमितको मृत्युको विषयमा पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

Previous Post

धनुषामा घाँटी काटिएको अवस्थामा लास भेटियो

Next Post

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुईजना सार्वजनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर