TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाएर कपाल कटियो, चारजना पक्राउ


महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमुत्र खुवाएर कपाल कटियो, चारजना पक्राउ

महोत्तरीमा बोक्सी (डायन)को निहुमा एक महिलालाई मलमुत्र खुवाएर कुटपिट गरी अभद्र ब्यबहार गरिएको घटना सार्वजनिक भएको छ । जलेश्वर नगरपालिका ४ सुगा गाउंकी ४२ की सुकमरिया देवी लाई बोक्सी आरोपमै मलमुत्र खुवाई कपाल काटेको घटना पनि सार्वजनिक भएको हो ।

बोक्सी आरोपमा कुटपिट गरी मलमुत्र खुवाएर कपाल काटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरको छ । पक्राउ पर्नेहरुमा सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महत्तो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महत्तो र २० वर्षीय अनिल महतो छन् ।

प्रहरीले घटनास्थलबाट पीडितलाई बांध्न प्रयोग भएको नाईलनको डोरी, पीडितको काटिएको अबस्थाको कपालका टुक्राहरू, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतल समेत बरामद गरेको जनाएको छ । गएको बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा स्थानीय सिकिन्दर महत्तो समेतले बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी छोरी १३ वर्षीया काजल कुमारी रुन थालिन् । सोहि बेला सिकिन्दरसमेतले निज सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।

त्यसभन्दा २४ घण्टापछि महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडैकी ४२ वर्षीया शिलादेवी झाको हत्या पनि बोक्सी आरोपमै भएको खुलेको छ । उनको आफ्नै देवर संजय कुमार झाले भाउजू शिलादेवीको घरमै सुतिरहेको अवस्थामा हथौडाले हानेर हत्या गरको घटना प्रहरीले आइतबार नै सार्वजनिक गरको छ ।

news/photo: todaypati.com

Previous Post

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

Next Post

४२ वर्षीय धनञ्जयको मलेसियामा मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर