TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेता राजेन्द्र महतो फेरी धनुषा ३ बाटै लड्ने


नेता राजेन्द्र महतो फेरी धनुषा ३ बाटै लड्ने

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो फेरी धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै चुनाव लडने जनाएका छन् ।

दशैंदेखि नै निर्वाचन क्षेत्र नम्बर ३ मा शुभकामना आदानप्रदानमा रहेका महतोले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै चुनाव लडने बताएका छन् । महतो यस पटक क्षेत्र परिवर्तनगरि चुनाव लड्ने चर्चा चलिरहेको बेला उनले ३ नम्बर क्षेत्रबाट नै चुनाव लड्ने निश्चित रहेको बताए ।

‘धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै म चुनाव लड्छु’ जनकपुर टुडेसित मंगलवार संक्षिप्त कुराकानीगर्दै महतोले भने, मैले अन्यत्रबाट चुनाव लड्ने भ्रम फैलाउने काम केहि विपक्षी दलका नेताहरुले गरिरहेका छन् । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजितगरि महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट गत संसदीय निर्वाचनमा विजयी भएका थिए ।महतोको प्रतिष्पर्धा फेरी निधिसित नै हुने देखिन्छ । लोसपाका वरिष्ठ नेता रहेका महतोलाई चुनाव लड्न संसदीय क्षेत्रको चयन गर्न कुनै कठिनाई नरहेकाले उनले रोजेको क्षेत्र ३ नम्बरबाट नै फेरी निधिसित भिडने छन् ।

पछिल्लो चुनावमा महतो राजपा र समाजवादी पार्टी गठबन्धनको संयुक्त उम्मेदवार थिए ।उनको प्रचारमा तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उत्रेका थिए ।तर यस पटक दुवै दल विभाजित छ ।जसपाको काँग्रेससित देशभरि नै गठबन्धन रहेको छ । महतोलाई सघाएको एमालेले भने यस पटक जुली महतोलाई उम्मेदवार बनाउने संभावना बलियो छ ।हुनत जुली धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ताकेकी छन् ।तर उनलाई त्यहाँ भन्दा निर्वाचन क्षेत्र नम्बर ३ ‘कम्फर्टेबल’ रहेको बताइन्छ ।

जुली चुनावमा उत्रे राजेन्द्र महतोलाई निधिसित भिड्न कठिन हुन सक्छ ।

Previous Post

जानकी मन्दिरमा कोजगरा महोत्सव आज

Next Post

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर