TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

अक्षयको ‘ओह माइ गड २’ मा पुनः राम बन्दै ‘रामायण’ का राम


अक्षयको ‘ओह माइ गड २’ मा पुनः राम बन्दै ‘रामायण’ का राम

रामानन्द सागरको १९८७ को टिभी शो ‘रामायण’ मा भगवान रामको भूमिका निभाएर चर्चित बनेका अरुण गोविल ठूलो पर्दामा पुनः भगावन श्रीरामको भूमिका देखिने भएका छन् ।

अरुण ‘ओह माइ गड’ को सिक्वलमा भगवान राम बन्न लागेका हुन् । ‘ओह माइ गड २’ को निर्माण अश्विन वर्दे र अक्षय कुमार गरिरहेका छन् भने यसको निर्देशन अमित रायले गर्दैछन् ।इन्डिया टुडेको रिपोर्टअनुसार अक्षय कुमार फिल्ममा अरुण गोविललाई भगवान राम बनाउनका लागि निकै उत्साहित थिए । भगवान रामको भूमिकाका लागि परिचित अनुहार अरु कुनै छैन । त्यही भएर उनलाई यो भूमिका दिने फैसला निर्माण टोलीका सबै मिलेर गरेका थिए ।‘ओह माई गड २’ मा अक्षय कुमारको साथै पंकज त्रिपाठी र यामी गौतम पनि प्रमुख भूमिकामा हुनेछन् ।

पहिलो चलचित्र धार्मिक कट्टरता र अन्धविश्वासमा आधारित थियो भने दोस्रो भाग भारतीय शिक्षा प्रणालीमा आधारित हुने बताइएको छ । चलचित्रको सुटिङका लागि फिल्मको टोली १३ अक्टुबरमा उज्जैन जाने तयारी थियो तर तीन सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि सो मिति सारेर २३ अक्टुबर पुर्याईएको छ ।‘रामायण’ मा सुरुमा भने अरुण रामको भूमिका लागि अस्वीकृत भएका थिए । यसको कारण थियो उनको धुम्रपानको बानी । रामानन्द सागरलाई उनको यो बानी पटक्कै मन परेको थिएन ।

यस्तो खराब आदत भएको मानिस कसरी राम बन्न सक्छ भन्ने उनको बुझाइ थियो । भूमिका पाउनका लागि अरुणले उनलाई धुम्रपानको बानी छाड्ने वचन नै दिनुपरेको थियो । त्यसपछि पनि कुरा मिलिसकेको भने थिएन । जब लुक टेस्टका दौरान रामानन्द सागरले अरुणको मुस्कान देखे, अनि बल्ल उनलाई रामको भूमिकामा अनुबन्ध गर्ने निधो गरिएको थियो ।अरुण गोविलले सन् १९७७ मा ताराचन्द बडजात्याको चलचित्र ‘पहेली’ बाट चलचित्रमा डेब्यू गरेका थिए ।

त्यसपछि उनले सावनको आने दो, साँचको आँच नही, इतनी सी बात, हिम्मतवाला, दिवाला, हथकडी, लव कुश जस्ता चलचित्रमा अहम भूमिका निभाएका छन् । उनले कैसे कहूँ, बुद्धा, अपराजित, वो हुए न हमारे र प्यारकी कश्तीमे जस्ता टेलिभिजन सिरियलमा पनि काम गरेका छन् ।

Previous Post

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

Next Post

विमानस्थल जलमग्न, सबै उडान रद्द

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर