TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डा. सिके राउतका १५ कार्यकर्ता पक्राउ


डा. सिके राउतका  १५ कार्यकर्ता पक्राउ

विहिबार दिउँसो जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १५ जनालाई पक्राउ गरेको छ ।

निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि सुरुमा १० जनालाई पक्राउ गएिकोमा पुनः ५ जना गरी १५ जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

डा. राउतका कार्यकर्तालाई पक्राउ गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी अहिले प्रदर्शन गरिरहेका छन् । जनमत पार्टीका विजय यादव सहित पक्राउ परेका अन्य सदस्यहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै डा. राउतका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चर्को नारावाजी गरिरहेका छन् ।

निमित्त प्रमुख कुश्वाहालाई विहिबार दिउँसो उनकै कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै हिलो पोतेर बजार घुमाएपछि चर्को आलोचना भएको थियो । सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।

Previous Post

जनकपुर खानेपानीका हाकिमलाई जनमत पार्टीको 'जनकारवाही', कपडा च्यातेर नगर घुमाए

Next Post

जनमतका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर