TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनमतका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी


जनमतका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी

खानेपानी तथा ढल निकास कार्यालय ज नकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना नेताकार्यकर्तालाई प्रहरीले कारबाहीका लागि हिरासतमा राखेका छन् ।

दिउँसो प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने क्रममा साँझ पुनः ५२ जना जनमतका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएका ६२ जना मध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले राति साढे ८ बजे छाडेको जनाएको छ । तर, उनीहरु बाँकी सहकर्मीलाई समेत रिहाइका माग गर्दै अहिले पनि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

१७ जनामाथि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका नेताकार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार वृहत संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार साँझ जनकपुरमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन् ।

Previous Post

डा. सिके राउतका १५ कार्यकर्ता पक्राउ

Next Post

दुबईमा अलपत्र प्रदेश २ का सात यूवाको उद्धार, नाम सहित

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर