TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनमत पार्टीको आज ‘चलु जनकपुर, भरु जनकपुर’


जनमत पार्टीको आज ‘चलु जनकपुर, भरु जनकपुर’

खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अमानबीय दुव्र्यबहार गर्ने नोताकार्यकर्ता छुट्टाउन जनमत पार्टीले आज ‘चलु जनकपुर, भरु जनकपुर’ आन्दोलनको कार्यक्रम राखेको छ ।

प्रहरीले प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरेको छ । ती कार्यकर्तालाई रिहाको माग गर्दै जमत पार्टीले बिहीबार नै शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषा बाक्लो संख्यामा उपस्थित भएर घेराउ गर्ने घोषणा गरेको थियो ।

डा. सिके राउतको आधिकारिक फेसबुकमा आज एक पोस्ट लेख्दै ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखेको जनाएको छ । ‘धनुषा प्रहरी कार्यालय घेरू इन्साफ क लेल, इन्क्लाब क लेल, जनता क हक अधिकार क लेल, अन्याय अत्याचार क अन्त क लेल’ जस्ता नारा लेखिएको छ ।

यस्तो छ, डा.सिके राउतको स्टाटस

Previous Post

दुबईमा अलपत्र प्रदेश २ का सात यूवाको उद्धार, नाम सहित

Next Post

धनुषा : घाँस काट्न गएकी महिलाको घाँटी रेटेर मार्ने प्रयास, महतो फरार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर