TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : घाँस काट्न गएकी महिलाको घाँटी रेटेर मार्ने प्रयास, महतो फरार


धनुषा : घाँस काट्न गएकी महिलाको घाँटी रेटेर मार्ने प्रयास, महतो फरार

धनुषामा एक महिलाको घाँटी रेटेर मार्ने प्रयास भएको छ ।

धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने रामबहादुर मण्डलकी श्रीमती ५५ वर्षीया जमुन देवीको छुराले घाँटी रेटेर मार्ने प्रयास भएको हो । शुक्रबार बिहान ११ बजे घाँस काट्न चौरमा गएकी जमुनदेवीको खुट्टामा लगाएको चाँदीको काँरा खोस्न स्थानीय भुट्टा चोर भन्ने ३५ वर्षका रामभजन महतोले घाँटी रेटेर मार्ने प्रयास गरेको प्रहरीचोकी तिनकौरियाले जानकारी दिएको छ ।

छुराले घाँटी रेट्न थालेपछि कराउँदा महतो छाडेर भागेका थिए । स्थानीयले जमुनदेवीको उद्धार गरी तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । फरार भुट्टा चोर (रामभजन महतो)को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

news/photo : todaypati.com

Previous Post

जनमत पार्टीको आज ‘चलु जनकपुर, भरु जनकपुर’

Next Post

जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर