TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाको ढल्केवरमा सिके राउतको पुतला जलाइयो


धनुषाको ढल्केवरमा सिके राउतको पुतला जलाइयो

धनुषाको ढल्केवरमा जनमत पार्टीका अध्यक्ष सिके राउतको पुतला दहन गरिएको छ ।

खानेपानी तथा ढल निकास व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्घनग्न गरी दुव्र्यवहार गरेकोविरुद्ध ढल्केवरमा सिके राउतको पुतला जलाइएको हो । शुक्रबार साँझ स्थानीय इन्जिनीयर, कुशवाहा समाज र पिछडावर्ग महासभा युवासंघका कार्यकर्ताले संयुक्त रुपमा राउतको पुतला जलाएका हुन् ।

पुतला जलाउनुअघि उनीहरुले सिके राउतको पुतला बोकेर सिके राउत मुर्दावाद, जनमत पार्टी मुर्दावाद र इन्जिनीयर राजेशलाई न्याय दे जस्ता नारा लगाउँदै ढल्केवरचौकको परिक्रमा गरेका थिए । पूर्वचौकबाट निकालिएको र्याली ढल्केवर चौकको परिक्रमा गर्दै सहिद स्मार्क पार्क अगाडि पुगेर उनीहरुले राउतको पुतला जलाएका थिए ।

पुतला जलाउने क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरीले जल्दै गरेको पुतला नियन्त्रणमा लिएर आगो निभाएका थिए ।

Previous Post

जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

Next Post

आफ्नो वडाका किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर