TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आफ्नो वडाका किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा


आफ्नो वडाका किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

जनकपुरधामका एक जनप्रतिनिधिले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले अन्नबालीमा क्षति पुगेका आफ्ना वडाका किसानहरुलाई राहत दिने घोषणा गरेका हुन् । अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षतिपुर्तिवापत दिने व्यवस्था मिलाएको वडाध्यक्ष साहले बताए ।

उनले कार्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको बताउँदै आफ्नो वडामा विवरण संकलन गरी प्रति किसानलाई प्रतिकठ्ठा ४० किलो धान उपलब्ध गराउने घोषणा गरेका छन् । वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने भएका छन् ।

उनले यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरीब, विपन्न र असहायहरुका लागि निशुल्क भोजन, जाडोयाममा बाक्लो कपडा वितरणलगायतका कार्यहरु गरिसकेका छन् ।

Previous Post

धनुषाको ढल्केवरमा सिके राउतको पुतला जलाइयो

Next Post

जनकपुरधाममा प्रदेश स्तरिय दोस्रो महिला हस्तकला मेला हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर