TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाका रामभजन महतो उर्फ भुट्टाचोर महोत्तरीबाट पक्राउ


धनुषाका रामभजन महतो उर्फ भुट्टाचोर महोत्तरीबाट पक्राउ

धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने ३५ वर्षका भुट्टाचोर (रामभजन महतो)लाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तीनकौरिया प्रहरीचोकीले जनाएको छ ।

धनुषामा घाँस काट्न गएकी एक महिलाको चाँदीको गहना लुट्न घाँटी रेटेर मार्ने प्रयास गरेका भुट्टाचोर भन्ने रामभजन महतो महोत्तरीबाट पक्राउ परेका छन् । उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमति जमुन देवी मण्डलको घाँटी रेटेर मार्ने प्रयास गरेका थिए । स्थानीयले देखेपछि भुट्टाचोर भागेका थिए ।

फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकोरियाका सई सारदा शंकर साहको कमाण्डमा खटि गएको प्रहरी पक्राउ गर्न सफल भएको हो । घाँटी रेटिएकी जमुनदेवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात घर फर्किएकी छन् ।

स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए । उनी गाउँमा भुट्टाचोर नामले प्रख्यात छ । गाउँमा पनि चोरी गर्ने गरेको स्थानीय बताउँछन् । सोहि क्रममा जमुन देवी घास काट्न गएको बेला उनले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए । हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर भागेका थिए ।

news/photo : todaypati.com

Previous Post

तिघ्रामा लुकाएर भारत लैजादै गरेको ७ किलो चरेससहित ललसा देवी पक्राउ

Next Post

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर