TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी


जसपाले गौर र टिकापुर जस्तै घटना गराउन खोजेको सिके राउतको खुलासा, प्रमाण प्रहरीमा बुझाएको दावी

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनता समाजवादी पार्टी (जसपा) आफ्नो आन्दोलनमा घुसपैठ गराएर गौर र टीकापुर जस्तै नरसंहार घटना गराउन चाहेको दावी गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा शनिबार बिहान पोस्ट राख्दै यस्तो दावी गरेका हुन् ।

‘२०७८ कार्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सी के राउतको कार्यक्रममा जसपाले आफ्नो २०-२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने, सिके राउतले अगाडी लेखेका छन् ‘गौर र टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने । अडियो प्रमाणमा त्यसको लागि जसपा धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई नामै किटेर खटाइएको सुन्न सकिन्छ।’

उनले प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि सो कार्यक्रमा संलग्नता रहेको देखिएको दावी गरेका छन् । निर्णयको अडियो र भिडियो प्रमाण धनुषाका प्रहरी प्रमुखलाई उपलब्ध गराइएको सिके राउतले जनाएका छन् । उनले प्रहरी र प्रशासन सचेत रहोस् भन्ने आग्रह पनि गरेका छन् । सिके राउतले अगाडि लेखेका छन् ‘हामीले पटकपटक भन्दै छौं जनकपुरमा जनताले गरेको कारबाही कुनै पार्टी वा व्यवसायी विशेष विरूद्ध थिएन। सम्बन्धित परियोजनामा संलग्न व्यक्तिहरू मात्रै थिए । त्यो कारबाही गर्ने पनि आम जनता थिए, सबै पार्टीका थिए।

ज्ञापन पत्र दिने पनि सबै पिडित टोलवासी थिए, नाम र हस्ताक्षर हेर्दा हुन्छ कुनै एक पार्टीका थिएनन्। स्पष्ट रहौं।’ उनले तर त्यसलाई बहाना बनाएर जसपा र त्यसका भातृसंगठनहरूले लगातार जनमत पार्टीको सचिवालय सहित कार्यक्रमहरूमा आक्रमण गर्दै आएको दावी समेत गरेका कछन् । अब त जसपाले बैठक गरेर आधिकारिक रूपमा नै पारित गर्दै कार्यक्रममा घूसपैठ गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र ठूलो घटना घटाउने निर्णय गरेको उनको राउतको दावी छ । यसको स्पष्टीकरण जसपाले आधिकारिक रूपमा दिनुपने राउतले बताएका छन् ।

Previous Post

मोटरसाईकल लगाएर कोशीमा कुदे एक युवक, अहिलेसम्म बेपत्ता

Next Post

बिच बजारमै एक पुरुषको लास फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर