TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाकी एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता


धनुषाकी एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता

धनुषामा एक महिला ३ छोराछोरीसहित एक हप्तादेखि बेपत्ता छिन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं.२ बस्ने ३५ वर्षीय श्याम सुन्दर महतोको श्रीमति २७ वर्षीया सुनिता देवी महतो आफ्ना तीन छोराछोरीसहित बेपत्ता भएकी छिन् । गत असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा घरबाट एक छोरा र दुई छोरीसहित घरबाट माइत धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विग्हास्थित ढांगर टोल जाने भन्दै निस्केकी सुनिता हालसम्म माइत पुग्न सकेकी छैनन् ।

धनुषाधाम नगरपालिका वडा नं। ५ नौसय विग्हास्थित ढांगर टोल बस्ने विशुन महतोको छोरी सुनिता आफ्नो ६ वर्षीय छोरा किशनजीत महतो र छोरीद्धय वर्ष ५ की राजनन्दनी महतो र डेढ वर्षकी रागनीसँगे वेपता छिन् । सुनिताको श्रीमान् श्यासुन्दरका अनुसार सबै आफन्त, नातागोतामा पर्ने सबै घरपरिवारमा एक हप्तादेखि खोजविन गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैनन् ।

यता सुनिताको माइती पक्षले पनि खोजविनका लागि कुनै गम्भीरता नदेखाएपछि उनीहरुले नै लुकाएर राख्ने सक्ने शंका सुनिताकै श्रीमान् श्यामसुन्दरले व्यक्त गरेका छन् । घरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान् श्रीमतीबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिब साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।

तर सुनिताको माइत पक्षले पनि सुनितालाई खोजी गरिरहेको बताएपनि गम्भीरता नदेखाएपछि आफुहरु शंकामा रहेको उनको भनाई छ । यसैबीच श्रीमति वेपत्ता घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र धनुषाधाममा आफुहरु आइतबार निवेदन दिने तयारी गरेको श्यामले जानकारी दिएका छन् । सुनिताकी सासुरा पक्षले यदि कसैलाई यो फोटोमा भएका तीनजना छोराछोरीसहित देखेमा वा भेटेमा मोबाइल नम्बर ९८२४८१३७७५ वा ९८१२०८६९६० मा फोन गरेर जानकारी गराइदिन हुन आग्रह समेत गरेका छन् ।

source: todaypati.com

Previous Post

बिच बजारमै एक पुरुषको लास फेला

Next Post

रेल हस्तान्तरण भएतापनि कानुन अभावले गुड्ने अनिश्चत

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर