TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटको सरुव


धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटको सरुव

प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए ।

रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाइँ प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थिए । पछिल्लोपटक एक कर्मचारीलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाइ बजार घुमाउँदा पनि प्रहरीले नरोकेको भन्दै आलोचना भएको थियो ।

सर्लाहीका एसपी राठौरले पनि आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको आरोप थियो ।

Previous Post

सेनाको विभिन्न निकायमा कर्मचारी माग, सूचना हेर्नुहोस्

Next Post

जनकपुर आउँदै भारतका चर्चित गायक कुमार सानु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर