TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

चारवर्षअघि वडाध्यक्षमा पारजित महोत्तरीका राय पुन: मतगणना हुँदा २ भोटले जिते


चारवर्षअघि वडाध्यक्षमा पारजित महोत्तरीका राय पुन: मतगणना हुँदा २ भोटले जिते

महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् ।

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० का वडाध्यक्षमा २०७४ असोज २ गते भएको निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय जितेका हुन । सवोच्च अदालतको आदेमा आइतबार जनकपार उच्च अदालतमा भएको पुनः मतगणनामा २ भोटले राय जितेका हुन् ।

२०७४ को निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरी र स्वतन्त्र उम्मेदवार रायले बराबर २०६७।२७६ भोट ल्याएका थिए । गोलाप्रथा मार्फत काँग्रेका उम्मेदवार चौधरी जितेका थिए । तर चारवर्षपछि पुनः भएको मतगणनामा रारायले २६८ र चौचधरीले २६६ मत ल्याएका हुन ।

त्यसपछि धान्धली भएको भन्दै पराजित राय अदालत पुगेका थिए । उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएपछि फैसला विरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए ।

सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो । त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोहोर्याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।

news source:todaypati.com

Previous Post

जनकपुर आउँदै भारतका चर्चित गायक कुमार सानु

Next Post

जनमत पार्टीद्धारा आन्दोलनका कार्यक्रमहरु घोषणा, सिटी जुलुस देखि आरपारको आन्दोलन गर्ने तैयारी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर